Domestic flight delays, cancellations and international flight connections
Dear Valued Passengers,
Passengers travelling on domestic flights with onward international connections are kindly
advised to plan their journeys carefully.
Domestic flight operations may occasionally be affected by circumstances beyond the
airline's control, including adverse weather conditions, Air Traffic Control (ATC)
restrictions, and other operational constraints. These circumstances may result in flight
delays or cancellations.
Please be advised that Shree Airlines shall not be held responsible for missed international
connections or any associated expenses resulting from such circumstances, in accordance with
the applicable terms and conditions.
To ensure a smooth and hassle-free journey, passengers are strongly advised to take the
following precautions:
-
1
Allow Adequate Connection Time: Maintain a minimum buffer of
7–8 hours between the scheduled arrival time of your domestic flight and the
departure time of your international flight.
-
2
Make Alternative Travel Arrangements: Passengers are encouraged
to make alternative travel arrangements in advance to accommodate any unforeseen
flight disruptions.
-
3
Plan Your Journey Carefully: Avoid scheduling tight connections
between domestic and international flights.
Shree Airlines strongly encourages all passengers to follow these recommendations to
minimize travel-related inconvenience and ensure a smooth journey.
Thank you for your understanding and cooperation.
Shree Airlines
आन्तरिक उडानमा ढिलाइ, उडान रद्द तथा अन्तर्राष्ट्रिय उडानसँगको कनेक्शन सम्बन्धमा
आदरणीय यात्रु महानुभावहरू,
आन्तरिक उडानमार्फत यात्रा गरी सोही यात्रापछि अन्तर्राष्ट्रिय उडानमा जोडिनुपर्ने यात्रु
महानुभावहरूलाई आफ्नो यात्रा योजना सावधानीपूर्वक बनाउन हार्दिक अनुरोध गरिन्छ।
प्रतिकूल मौसम, हवाई ट्राफिक नियन्त्रण सम्बन्धी प्रतिबन्ध तथा अन्य सञ्चालनगत बाध्यताहरूजस्ता
वायुसेवा कम्पनीको नियन्त्रणभन्दा बाहिरका परिस्थितिका कारण आन्तरिक उडानमा कहिलेकाहीँ ढिलाइ वा
उडान रद्द हुन सक्ने सम्भावना रहन्छ।
यस्ता नियन्त्रणबाहिरका परिस्थितिका कारण यात्रुले आफ्नो अन्तर्राष्ट्रिय उडान छुटाउन पुगेमा वा
सोसँग सम्बन्धित कुनै अतिरिक्त खर्च व्यहोर्नुपरेमा प्रचलित नियम तथा सर्तहरूबमोजिम श्री एयरलाइन्स
जिम्मेवार हुने छैन।
यात्रालाई सहज, सुरक्षित तथा झन्झटरहित बनाउन यात्रु महानुभावहरूलाई निम्न सावधानीहरू अपनाउन विशेष
अनुरोध गरिन्छ:
-
१
पर्याप्त समयको अन्तर राख्नुहोस्: आन्तरिक उडानको निर्धारित अवतरण समय र
अन्तर्राष्ट्रिय उडानको प्रस्थान समयबीच कम्तीमा ७–८ घण्टाको समय अन्तर राख्नुहोस्।
-
२
वैकल्पिक यात्रा व्यवस्था गर्नुहोस्: सम्भावित उडान ढिलाइ वा रद्द हुन
सक्ने अवस्थालाई ध्यानमा राखी यात्रुहरूले आवश्यक वैकल्पिक यात्रा व्यवस्था अग्रिम रूपमा
मिलाउनुहोस्।
-
३
यात्रा योजना सावधानीपूर्वक बनाउनुहोस्: आन्तरिक तथा अन्तर्राष्ट्रिय
उडानबीच अत्यन्त कम समयको अन्तर रहने गरी यात्रा योजना नबनाउनुहोस्।
यात्राका क्रममा हुन सक्ने असुविधा न्यूनीकरण गर्न तथा सहज यात्रा सुनिश्चित गर्न श्री एयरलाइन्स
सम्पूर्ण यात्रु महानुभावहरूलाई माथि उल्लेखित सुझावहरू अनिवार्य रूपमा पालना गर्न हार्दिक अनुरोध
गर्दछ।
यहाँहरूको समझदारी तथा सहयोगका लागि हार्दिक धन्यवाद।
श्री एयरलाइन्स